झिम झिम परेली गीतको छायाकन सुरु !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ फागुन २८ । लोक दोहोरी गायिका प्रीति आले र लोकदोहोरी गायक राजेश वर्देवाको आवाजमा रहेको गीत झिम झिम परेली गीतको छायांङकन गरिरेको गायक राजेश बर्देवाले जानकारी दिए । तालमाया राईले लेखेको शव्दमा मनोज रसाईलीले लय हालेका हुन् । केशव बडुले एरेन्ज गरेको गिीतको कास्की पोखरा फेरीफेरीमा छांयांकन गरिएको छ ।

शिव विकको निर्देशनमा पार्वती राई र कृष्ण सुनारले मुख्य भुमिकामा अभिनय तथा नृत्य गरेका छन् भने पाश्र्वमा नृपतयनी प्रशस्त प्रयोग गरिएको गीतको भिडियो शम्भु चालिसेले क्यामेरामा कैद गरेका हुन् । गीतको भिडियो छिट्टै सार्वजानिक हुने गायक तथा कलाकार राजेश वर्देवाले जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.