उता श्रीमान मलेशीयामा यता श्रीमती ५ महिना देखी सम्पर्कविहीन… !

बागलुङ २०७५ कात्तिक २४ । बागलुङ जिल्लाको बरेङ गाउपालिका साबिक हुग्दिशिर गाविसका कमल काउचाकी श्रीमती सपना मगर विगत ५ महिना देखी सम्पर्कविहीन छन् । उनका श्रीमान रोजगारीका लागि मलेशीयामा छन भने उनी दुईजना छोरालाई पढाउन भनेर विगत १० वर्ष देखी बुटवलमा बस्दै आएकी थिईन् । दुबै छोराहरु अहिले घरमा छन् । उनको माईती घर स्याँजा हो ।

उनले २ लाख नगद र जिन्सी गरी ५ लाख हिनामिना गरेको पारिवारिक श्रोतको दाबी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *