आजको तस्वीर : देउसी भैलोले तात्दैछ बुर्तिवाङ !

शव्द/चित्र झरना कँडेल, बुर्तिवाङ २०७५ कात्तिक २१ । बुर्तिवाङ राईजिङ युवा क्लबले आफ्नो १६ औँ वार्षिकोत्सवमा आयोजना गरेकों कोजाग्रत पूर्णिमा मेलाको रौनकता सेलाउन नपाउदै सुरु भएको तिहारको देउसी भैलो कार्यक्रमले बुर्तिवाङ बजारलाई तताएको छ ।

दिनहुँ जसो विभिन्न आमा समूह तथा क्लबहरुले आयोजना गरेको देउसी भैलो कार्यक्रमले बुर्तिवाङ बजार देउसी/भैलोमय बनेको छ ।

प्रस्तुत छ बुर्तिवाङ बजारमा खेलिएका देउसी भैलोका केहि तस्वीरहरु:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *