मुटु रोगी सर्वजीत बिकको घरमै पुगी रु १ लाख ५२ हजार सहयोग हस्तान्तरण !

गल्कोट २०७५ कात्तिक २१ । बागलुङ जिल्ला गल्कोट नगरपालिका २ नरेठाँटीका मुटु रोगी सर्बजीत बि।क। लाई श्रृजनशील समुदाय समाज बागलुङले उनकै घरमा एक कार्यक्रम गरि रू १,५१,७९८र (एक लाख एकाउन्न हजार सात सय अन्ठानब्बे रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

लामो समय देखि मुटु रोगी बिकलाई आर्थिक अभावका कारण उपचार गर्न समस्या परेको हुँदा श्रृजनशील समुदाय समाज बागलुङले आर्थिक अभियान चलाई आर्थिक संकलन गरी उनलाई हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रम कोषाध्यक्ष सिंह बहादुर सुनार अध्यक्षतामा सम्पन्न भएको थियो भने चिन्ता बहादुर नेपालीको स्वागत भाषण र चन्द्र कला सुनार ९लक्ष्मी० संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सर्बजीत बि क लाई आर्थिक सहयोग गर्नु हुने सहयोगी मनहरुको नामहरु १) राजु सुनार:-रु१५०००/-साउदि, २) कुमार सुनार :-रु५०००/-मलेसिया, ३)भरत बि क:-रु४०००/- कतार, ४) होम बि क :-रु ५०००/- अफगानिस्तान, ५) ओम सुनार:-रु५०००/- कुवेत, ६) प्रेम सुनार :-रु२०००/-मलेसिया, ७) राम बहादुर बिक :-रु६८२८/-कुवेत, ८)छवि राज सुनार :-रु५०००/- अमेरिका, ९) दिपक सुनार:-रु३०००/-कतार, १०) वीर बहादुर सुनार :-रु ५०००/- तोरिखोला, ११) केर्सिङ्ग सुनार:-रु ५०००/- जापान , १२) यम बहादुर सुनार:-रु२०००/- साउदी, १३) रेशम सुनार :-रु५०००/- जापान, १४ कमल सुनार :-रु१००००/-जापान, १५)बीर सुनार :-रु५०००-/जापान , १६) हरि बि क:-रु २५००/- जापान , १७) कृष्ण सुनार :-रु४०००/- कतार, १८) नवीन सुनार:-रु५०००/- यु ए ई , १९) केशव सुनार :-रु ५०००/-बेल्जियम , २०)बेलु कान्छो :-रु २५००/- यु ई ए, २१) वीर बहादुर सुनार:-रु३०००/- मलेसिया , २२) लछुमान सुनार:-रु २५००/- यु ई ए, २३) यम बहादुर सुनार :-रु१६००/- भारत , २४)पुर्ण सुनार :-रु३२००/-(क)भारत , २५)पतिराम सुनार:-रु८००/- भारत , २६)पुर्ण सुनार:-रु८००/-(ख) भारत , २७)जि बि सुनार:-रु१६००/-भारत रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *