कुराकानी : कस्तो छ, जिल्लाको स्वास्थ्य स्थिती, के भन्छन बरिष्ठ जनस्वास्थ्य प्रशासक तिवारी ?

बागलुङ २०७५ कात्तिक १८ । स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक प्रसाद तिवारी जिल्लाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन सफल जनस्वास्थ्य प्रशासक मानिन्छन् । झण्डै दुई वर्ष देखी जिल्लामा कार्यरत रहेका जनस्वास्थ्य प्रशासक तिवारीसंग आज (कात्तिक १८, २०७५) ईबागलुङका फोटो संपादक किरण आचार्यले जिल्लाको स्वास्थ्य अवस्था एवं पछिल्लो समय डेंगुको प्रकोप जिल्लामा फैलिन नदिन स्वास्थ्य कार्यालय बागलुङले गरेका प्रयासहरुका सम्वन्धमा गरेको लामो कुराकानी यहाँ प्रस्तुत गरिएको छ । संपादक ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *