हेर्नै पर्ने हेमराज अाश्रमकाे मार्मिक साेरठी गीत तिहारै अायाे हे राजै ( भिडियो )

कमल राना,बागलुङ २०७५ कात्तिक १७ । हाम्राे समाज मै उत्पत्ति भई हाम्रा पुर्खाहरूले गाउदै अाएकाे साेरठी गीत जुन गीतले हाम्रो मैलिक कला संस्कृति बाेकेकाे छ, लामाे ईतिहास बाेकेकाे छ । तर पछिल्लो समयमा साेरठी गित नाच लाेप हुँदै गइरहेका छन ।

अाँशिक रूपमा केहि साेरठी गित रेकर्ड भई बजारमा अाएका हुन्छन् तर ती प्राय साेरठीहरू बुर्जुवा संस्कृति प्रति केन्द्रित भई बनेका भेटिन्छन् ।पश्चिमी संस्कृतिकाे धारमा निर्मित भई बनेका हुन्छन् ।

तर पछिल्लो समयमा चर्चामा अाएका युवा जनगायक हेमराज अाश्रम द्वारा तिहारकाे परम्परा रतिरिबाज र संस्कृतिलाई समिटिएर तयार पारिएकाे तिहार विशेष तिहारै अायाे हे राजै बाेलकाे मार्मिक प्रगतिशील साेरठी गित भर्कर मात्रमा बजारमा बाहिर अाएकाे छ ।

हालै मात्रामा छाँयाकन गरिएकाे गितमा जनगायक हेमराज अाश्रम र शाेभा गाेपालीकाे रहेका छ भने उक्त गितमा लय शब्द एरेन्ज र निर्देशन पनि हेमराज अाश्रमकाे नै रहेकाे छ ।भने काेरियाेग्रफ शुप्रभा थापाकाे रहेकाे छ त्यस्तै छाँयाकन विवश थापा र सम्पादन नवीन घर्ती मगरकाे रहेकाे छ ।

अाश्रम म्युजिक प्रा.लिकाे उत्पादक र वितरण रहेकाे छ भने रक्तिम साँस्कृतिक अभियान काठमान्डौ महानगरपालिका दुवार निर्मित साेरठी गितमा रक्तिम साँस्कृतिक अभियानका कलाकारकाे नृत्य रहेकाे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *