इन्द्रेणी युवा क्लव यू.के.को साँस्कृतिक कार्यक्रम कात्तिक १७ गते सुरु २२ गते उदघाटन !

कौरव खत्री, बागलुङ २०७५ कात्तिक १४ । निसीखोला गाँउपालिकामा खेलकुद तथा यू.के.साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

इन्द्रेणी युवा क्लव निसीखोला गाँउपालिका ३ ढुवाँखोरले यहि कात्तिक १७ देखि २२ गतेसम्म सञ्चालन हुने खेलकुद तथा यू.के.साँस्कृतिक कार्यक्रमको उदघाटन भने बागलुङ जिल्लाका आई.टि.एफ अध्यक्ष तथा बरिष्ठ समाजसेवी दिपेन्द्र श्रेष्ठले गर्ने भएका छन् ।

कायक्रममा राष्ट्रिय लोकदोहोरी कलाकार प्रकाश सपूत र लक्ष्मी राना मगर, चर्चित गजलकार तथा मोडल अञ्चल शाही, चर्चित हास्य कलाकार, निर आले, लगायत स्थानीय कलाकारहरु लगायतको साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *