प्रवास : जापानमा रहेकी गल्कोटकी विना बोहोरा साहनीको निधन !

रिष्मेली मेघराज, जापान २०७५ कात्तिक १२ । जापानको ईवाराकी केनमा रहदै आएकी बागलुङ गल्कोटकी विना बोहोरा साहानीको क्यान्सर रोगबाट निधन भएको छ ।

गल्कोट नगरपालिका स्थायी घर भई हाल जापानमा बस्दै आएका प्रगतिशील गायक दिपिन साहनीकी धर्मपत्नी साहनीको ईवाराकी केन स्थित हिताची जनरल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *