चैतारे बगाले दाजुभाई समाज तङग्रामव्दारा प्रदेश ४ की सांसद प्यारी थापा सम्मानित !

कमल राना, बागलुङ,२०७५ कात्तिक ६ । चैतारे बगाले दाजुभाई समाज तङग्रामले एक कार्यक्रमकाे अायाेजना गरि गण्डकी प्रदेश सांसद प्यारी थापालाई अबिर माला र दाेस्ललाले सम्मानित गरेकाे छ ।

कार्यक्रममा अाफ्नाे भनाई राख्दै संसद थापाले तंग्राम क्षेत्र सँगै बागलुङ जिल्लाकाे बिकास र सम्बृद्वि लागि प्रदेश सदनमा अाफुले अावज उठाई रहेकाे बताउदै जनताबाट अाफु चुनिएर अाएकाेले जनताकाे अधिकारकाे निम्ति निरन्तर दिन रात काम गर्ने प्रतिबद्धता जाहेर गरेकी छन् ।

चैतारे बगाले दाजुभाई समाजले दाजुभाई बिचमा दु:ख पर्दा सहयाेग गर्ने पद्धति सहानीय भएकाे भन्दै समाजकाे काेष बृद्विकाे लागि तत्काल रू ५००० समेत हस्तान्तरण गरेकी िथइर्न भने अगामि दिन पनि चैतारे बगाले दाजुभाई समाजलाई सहयाेग गर्ने बताइन।

अतिथि सामज सेबी लक्षुमण पुनले चैतारे बगाले दाजुभाई समाजलाई व्यवस्थित गर्दै समाजकाे काेषलाई बृद्वि गरि समाजकाे भवन निर्माण गर्नु पर्नेमा जाेड दिए भएका थिए भने समाजसेबी डिल बहादुर पुनले पनि अाफ्नाे भनाई राखेका थिए ।

समाजका जेष्ठ सदस्य कबिराम पुनकाे अध्यक्षतामा अगाडि बढेकाे कार्यक्रमकाे सञ्चालन धन प्रसाद पुनकाे रहेकाे थियाे।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *