गल्कोट महोत्सवको उद्घाटन गण्डकी पदेशका मुख्यमन्त्री गुरुङले गर्ने निश्चित

घनश्याम गौतम, २०७५ कात्तिक ४ । गल्कोटमा कात्तिक ९ गतेदेखि १८ गतेसम्म आयोजना गरिएको गलकोट महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले गर्ने भएका छन् । उद्योग बाणिज्य संघ गल्कोट ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठका अनुसार गलकोट महोत्सब २०७५को उद्घाटन समारोह यहि कात्तिक ९ गते हुने कार्यक्रम रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *