संगम युवा क्लब गल्कोट ठुलाथरको ३६औ बार्षिकोत्सव तथा पुर्णिमा मेला सुरु !

मन्दिप निउरे, गल्कोट २०७५ कात्तिक ४ । राष्ट्र निर्माणमा युवाहरूको सहभागिता समन्नुत समाज बिकासमा हाम्रो प्रतिबद्धता भने मुल नाराको साथ संगम युवा क्लब गलकोट नगरपालिका ६ ठुलाथरको ३६औ बार्षिकोत्सव तथा बडा दशै तथा पुर्णिामा मेला सुरु भएको छ । कायक्रमको उदघाटन गर्दै ८४ बर्षाका पुर्ब मुखिया हिरा बहादुर श्रीसले युवाहरू राष्ट्र समाजको नेतृत्वमा सकारात्मक बिकासको बाटोमा हिडन जरुरी भएको बताए । खुला वडा स्यरिय पुरुष भलिबल प्रतियोगीतामा १४ समुहको सहभागिता रहेको छ ।

आजको खेलमा संगम युवा क्लब बी र नबदुर्गा आधारभुत बिद्यालय बिच भएको खेलमा संगम युवा क्लब बी दोस्रो चरणमा प्रवेश गरेको छ । खुला पुरुष भलिबल प्रतियोगिताको रेफ्री्र्र्र्र्र्र हेर्नको लागि राष्टिय रेफ्र्र्रीहरु आएका छन् ।

जिल्लास्यरिय भलिबल खेलाडी छनोट गर्ने समेत कायक्रम रहेको छ । कायक्रमहरु पुरुष भलिबल प्रतियोगिता ,महिला भलिबल प्रतियोगिता, भुपु भलिबल प्रतियोगिता ,सामुहिक नृत्य प्रतियोगिता , महिला रस्साकसी प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

कायक्रमको समापन कात्तिक ७ गते गण्डकी प्रदेशका साम्सद चन्द बहादुर बुढा सागरको प्रमुख अथितिमा सप्पन्न हुने कायक्रम रहेको छ । कार्यक्रममा रास्ट्रय कलाकारहरु नबिन राना ,रमा राना हास्यव्यंग्य कलाकार दिपक थापाको बेजोड उपस्थित रहने छ । कायक्रम संगम युवा क्लबका अध्यक्ष राज बहादुर पुनको अध्यक्षता क्लबका सचिब राजन कार्कीको सोबागत मन्तव्य क्लबका सहसचिब गगन बिकको संचालकमा सम्पन्न भएको क्लबका कोषाध्यक्ष गणेश चालीसेले जानकारी दिए ।

देखी पहिरो र तालको अवलोकन, निरीक्षण, राहत, उद्धार,प्रशासक, सेना, प्रहरी, प्राविधिकहरुको टोलीहरु त आउने सिलसिला कायमै छ । गत असोज
बागलुङ २०७५ असोज १४ । राम्रो लगाउने र मीठो खाने नेपालीहरुको महत्वपूर्ण चाडबाड भनेकै

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *