लाेग्नेकाे चिर्पट प्रहारबाट श्रीमती लाली कुमालको मृत्यु !

गुल्मी, २०७५ कात्तिक ४ । मुसिकोट नगरपालिका-४ बस्ने ३४ वर्षीया लाली कुमालको चिर्पटले कुटपिट गर्दा मृत्यु भएको छ ।
उनकै पति पंकज कुमालले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएकी लालीलाई जिल्ला अस्पताल गुल्मी तम्घास लैजाने क्रममा शनिबार बाटोमै मृत्यु भएको हो । कुटपिट गर्ने पंकजलाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *