हिमालयन खेलकुद परिवारको बुधबारको मुल समारोह सम्पन्न !

प्रकाश छन्त्याल, कुस्मीसेरा २०७५ असोज ३१ । जैमीनी नगरपालिका वडा न १०स्थित हिमालयन खेलकुद परिवारको बुधबारको मुल समारोह सम्पन्न भएको छ ।

कार्यक्रमको मुल समारोह जिल्ला समन्वय समिति का प्रमुख राजेन्द्र ढुंगानाको प्रमुख आतिथ्यतामा समप्न कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका सल्लाहकार नर बहादुर पुन बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद थापा, रेडियो बिहानीका स्टेशन कोअर्डिनेटर प्रकाश छन्त्याल, समाजसेवीहरु खड्ग बहादुर शिरीष, गुमान सिङ पुन, अखिल नेपाल युवक संघ गन्डकी प्रदेश सचिब सन्जाल शर्मा ,अखिल नेपाल जिल्ला सम्मेलन केन्द्रीय सदस्य लाल बहादुर पुन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष वीरेन्द्र श्रीसको अध्यक्षता कल्ब्ब्का सदस्य समीर श्रीसको स्वागत ,र खेल संयोजन फटिक थापाको सन्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको खेल दोस्रो चरणमा प्रवेश गरेको आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *