सुस्तमनस्थिती बागलुङको अध्यक्षमा महत !

बागलुङ २०७३ फागुन २६ । राष्ट्रिय सुस्त मनःस्थिती कल्याण संस्था नेपाल जिल्ला शाखा बागलुङको १९ औँ साधारणसभा तथा ७ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले खडकबहादुर महतको अध्यक्षता ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मन माया श्रेष्ठ, सचिवमा निरज शाक्य, सहसचिवमा हिरा बहादुर केसी, कोषाध्यक्षमा विद्या खडका तथा सदस्यहरु चन्द्रकान्त पौडेल, ढालेन्द्र शर्मा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.