आज फुलपाती !

बागलुङ २०७५ असोज ३० । आज फुलपाती, सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ ।

नेपाली सेनाको टुकडीले बागलुङ बजार परिक्रमा गर्दैै । तस्वीर – नारायण गौतम, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *