दशै, तिहारको पूर्वसन्ध्यामा ढोरपाटन नगरपालिकाको शुभकामना आदानप्रदान

झरना कँडेल बुर्तिवाङ २०७५ असोज २९ । ढोरपाटन नगरपालिकाले दशै तिहार तथा छठ पर्बको पुर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुनको अध्यक्षता, ढोरपाटन नगरपालिका १ का बयोबृद्ध शसिधर कंडेलको प्रमुख आतिथ्यता , ढोरपाटन नगरपालीका वडा नं १ का अध्यक्ष चित्रबहादुर भण्डारी ,वडा नं २ का अध्यक्ष युवराज महत , वडा नं ३ का अध्यक्ष हेमेन्द्र घर्तिमगर ,वडा न. ८ का अध्यक्ष नन्दे सुनार ,ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादब, वडा नं १ का वडासदस्य भण्डीप्रसाद गुरुङ, असारी बिक , २ का वडासदस्य जमुनादेबी जैसी , मनकुमारी बीक , वडा नं ६ का सदस्य जमुना घर्तिमगर , नगरसभा सदस्य ईन्द्र बहादुर घर्ति , नेपाल कम्युनिष्ट पार्टी नेकपाका चन्द्रलाल अर्याल ,नेपाली कंग्रेसका बान बहादुर छन्त्याल ,राष्ट्रीय जनमोर्चा जील्ला सचिब धर्म बहादुर कुवंर ,देशभक्त जनगणतान्त्रीक मोर्चाका गुञ्ज बहादुर भण्डारी , ईलाका प्रशासन कार्यलयका कायम मुकायम प्रमुख नन्दराम भुषाल , समाजसेबी तुल्सीराम अर्याल , टंकप्रसाद पौडेल , बुर्तिबाङ प्रथामीक स्वास्थ्य केन्द्रका रितुबर्ण पौडेल , प्रहरी सेवा केन्द्र बुर्तिबाङका अध्यक्ष दुर्गादेबी घर्तिमगर ,उत्तरगंगा माध्यमीक बिद्यालयका प्रअ इृश्वरीप्रसाद पौडेल ,गरीमा बैक लीमीटेड बुर्तिबाङ शाखाका प्रमुख अमृत श्रेष्ठ , प्रभु बैकका खीम बहादुर केसी , ग्लोबल आईएमई बैक बुर्तिबाङका सोकेन्द्र थापा , रिभरहेड ईन्टरनेशलन एकेडेमीका प्रीन्सीपल कमल भुषाल बयोबृद्ध बलीभद्र कंडेल , नेपाल पत्रकार महासंघं बागलुङ शाखाका सदस्य लोकेन्द्र सुनार महिला प्रतिनिधी कमला अर्याल दिलमायाँ पौबी ,सीता कंडेल, यहाँस्थित पत्रकार समाजसेवी बुद्धिजीबी तथा महिला प्रतिनिधीहरुको सहमभागित रहेको थियो ।

सो अबसरमा बोल्ने बक्ताले , बिगतका कमिकमजोरी तीता कुरालाई बिर्सेर ,यिनै चाडपर्ब संगै नयाँ उमगं छावस भन्दै शुभकामना ब्यक्त गरेका थिए ।

ढोरपाटन नगरपालिका वडा नं १ का अध्यक्ष चित्रबहादुर भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन ढोरपाटन नगरपालिकाका कम्प्युटर अप्रेटर तथा पत्रकार सुमन सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *