पुवार खडका समाजको तेश्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन !

बागलुङ २०७५ असोज २८ । पुवार खडका समाज बागलुङको तेश्रो अधिवेशनले पुन शिव खड्काको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।

शनिवार पुवार खडका समाजको भवनमा बसेको बैठकले गठन गरेको नयाँ कार्य समितका पदाधिकारीहरुमा उपाध्यक्षमा लिला खड्का, सचिवमा भोजबहादुर खड्का, उप सचिवमा लोकबहादुर खडका र कोषाध्यक्षमा बलबहादुर खड्का रहेका छन् ।

यसै गरी समितिको सदस्यहरुमा नूर बहादुर खडका, खड्गकुमारी खडका, हुमा कुमारी खडका, ओमबहादुर खडका, बलबहादुर खडका, पारस बहादुर खडका, कमला खडका, हरिबहादुर खडका, अर्जुन खडका, अम्बिका खडका रहेका छन् ।

सल्लाहकारहरुमा प्रेमबहादुर खडका, केशव खडका, लिलाबहादुर खडका, शर्मिला खडका, सुरेन्द्र खडका, शंकरबहादुर खडका र मायाँ खडका रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *