ईलाका प्रशासन कार्यालय बुर्तिवाङको प्रमुखमा भुसाल

झरना कँडेल, बुर्तिवाङ २०७५ असोज २६ । ईलाका प्रशासन कार्यालय बुर्तिवाङका नासु नन्दराम भुसाललाई गुह मन्त्रालयले कामु शाखा अधिकृत तोकेको छ । कामु शाखा अधिकृत भुसालले हिँजो बिहीबार देखी कार्यभार सम्हालेका छन् ।

शाखा अधिकृत जनक थापा रुपन्देही जिल्ला प्रशासन कार्यालयमा सरुवा भएपछी केहि दिन प्रमुखविहीन बनेको ईलाका प्रशासन कार्यालय बुर्तिवाङमा बिहीबार देखी नियमित कार्यहरु सन्चालनमा आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *