‘अस्पतालमा असल मान्छे’ संगको कुराकानी : वर्ष दिनमा धौलागिरी अन्चल अस्पतालमा सुधार ल्याउछौँ !

किरण आचार्य, बागलुङ २०७५ असोज २४ । धौलागिरी अन्चल अस्पताल व्यवस्थापन समितिको नयाँ अध्यक्षमा समाजसेवी केबी रानामगर नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारको गत असोज २२ गतेको मन्त्रीस्तरीय निर्णयबाट समाजसेवी रानाको अध्यक्ष पदमा भएको नियुक्तीलाई अस्पतालमा असल मान्छे को रुपमा जिल्लाबासीले लिएका छन् ।

पछिल्लो समय धौलागिरी अन्चल अस्पतालका सन्दर्भमा सकारात्मक टिप्पणीहरु कम नै बाहिर आउने गरेको अवस्थामा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त भएका सामाजिक अभियन्ता केबि रानामगरले अस्पतालमा सुधार ल्याउन के कस्ता कार्यक्रम भिजन लिएर आएका छन त ? सुनौँ, ईबागलुङ संगको अन्तरंग कुराकानीका केहि अंश,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *