थम्मन गिरिकै अध्यक्षतामा ३५ सदस्यीय प्रारम्भिक कमिटी गठन !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ असोज २१ । बडिगाड गाउँपालिका वडा न २ तुन्डाडामा रहेको खड्गदेबी मा बी मा अनेरास्ववियु प्रारम्भिक कमिटीको एक कार्यक्रमका बिच पुनर्गठन गरिएको छ।

अनेरास्ववियु प्रारम्भिक कमिटीका अध्यक्ष थम्मन गिरिको अध्यक्षता र अनेरास्ववियु बाग्लुङका जिल्ला उपाध्यक्ष दिनेश पुलामीको प्रमुख आतिथ्यता र पुर्ब खड्गदेबी माबी अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष सुदिप थापाको आतिथ्यता रहेको कार्यक्रमले पुन थम्मन गिरिकै अध्य्क्ष्यतामा ३५ सदस्सिय प्रारम्भिक कमिटी गठन गरेको छ।

जसको उपाध्यक्षमा सुमित्रा बन सचिबमा चुरा बिक सहसचिब मा रुना बि क कोषाध्यक्षमा झम ब दर्लामी (सुमन) रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुलामि ले शैक्षिक बिकृतीको बिरुद्द र बैज्ञानिक शिक्षा प्रणालीको पक्षमा आफ्नो कदम अगाडि बढाउन अनुरोध गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *