निसीखोला सन्चार प्रा.लि.को प्रथम भेला सम्पन्न ! अध्यक्षमा बिश्वकर्मा निर्विरोध !

बागलुङ (निसीखोला) २०७५ असोज १९ । बागलुङ जिल्लाको पश्चिम क्षेत्र निसीखोला गाउँपालिका स्थित निसीखोला सन्चार प्रा.लि. गाउँपालिका स्तरीय समिति गठन गरिएको छ । समितिमा कुमबिर बिश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरिएको छ । जसको उपाध्यक्षमा सङ्गिता घर्ती मगर, सचिबमा नबराज नेपाली ,सहसचिवमा जीवन खत्री ,कोषाध्यक्षमा रितु घर्ति मगर र अन्य सदस्यमा रहेका छन ।

यसै गरि निसीखोला सन्चार प्रा.लि.को प्राबासी समाज पनि गठन गरिएको छ । जसको सहयोजकमा डिबियाम मगर रहेका छन भने सहसयोजकमा रेम बहादुर क्षेत्री रहेका छन । भेलामा कुम्बिर बिश्वकर्माको अध्यक्षतामा भएको थियो भने निसीखोला गाउँपालिका वडा नम्बर -४का अध्यक्ष तिकानिधि पौडेलको रहेको थियो भने सन्चालन जीवन खत्रीको रहेको थियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *