अप्जसीकाे पहिलो जस पाउने गीत, ‘दँशै मुखैमा भिसा झरेछि घरमा भयो रुवावासी…’ सार्वजानिक !

निर्मल पौडेल, पर्वत २०७५ असाेज १७ । चर्चित लोक तथा दोहोरी गायक कुशल सर्जक सुजन अप्जसी मनको भिसा झयो दँशै मुखैमा वोलको गित सार्वजानिक भएको छ । लामो समयदेखि गित संगितमा लागेका अप्जसी मनले यसपाली जस पाउने भिडियो सार्वजानिक गरेका हुन् ।

कसैको आँखमा नविझाउने देख्दैमा चट्ट हँसिला फरासिला जादुमय स्वरका धनि अप्जसीले गितमा स्वर संगै शव्द लय समेत आँफैले गरेका छन् । स्वरमा अप्जसी लाई चर्चित गायिका पुर्णकला वि.सी.ले साथ दिएकी छन् । म्युजिक भिडियोमा सागर थापा र संचिता शाहिको अभिनय गरेका छन् ।

काजिश श्रेष्ठले निर्देशन गरेको गितमा सागर गौतमको छायाङकन र दिपक विष्ठको सम्पादन रहेको छ । देवि म्युजिक सोलुसनले वजारमा ल्याएको गितलाई धेरै स्रोता तथा दर्शकहरुले रुचाउने अपेक्षा गरिएको छ । म्युजिक नेपालको युट्युववाट सार्वजानिक गरिएको गितमा दँशैको वेलामा भिसा आए पछिको पारिवारिक पीडा,श्रिमान श्रीमती विचको माया ममता, छारो प्रदेशिन लाग्दै गर्दा मातृमनका करुणा त्यस्तै परदेशीनु पर्दाका समवेदनाहरु वेरोजगार युवाहरुको प्रदेशिनु पर्ने वाध्यतालाई यथार्थ चित्रण गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *