बुटवलमा यौन प्यासीको प्यास मेटाउँदै अन्सु र मोनिकाहरु ….!

प्रेम सुनार, बुटवल, २०७५ असोज १६ । सेक्सी हाउभाउका साथ बुटवल मिडियाले हालै बजारमा ल्याएको पप गीतको म्युजिक भिडियोले बुटवल नगर परीहरुको वास्तविकतालाई समेटेको छ । ‘समहाल्न’ बोलको उक्त गीतले यति बेला रामै चर्चा पाएको छ ।

बुलबुल एलबमको उक्त पप गीतमा किरण खड्का र रुपेश नेपालीले स्वर दिएका छन भने किरण खड्काले निर्देशन गरेका छन। मोडलमा किरण खड्का,रुपेश नेपाली अन्सु, मोनिका लगायतले अभिनय गरेका छन। उक्त गितलाई बुलबुल मिडियाले नै अप्लोड गरेको हो । मोडल अन्सु र मोनिकाहरुले यौन प्यासीहरुको प्यास सेक्सी हाउभाउ दिएर मेटाउने प्रयास गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *