धौलागिरी एफएमसंग अन्तरंग कुराकानी

बागलुङ २०७५ असोज १५ । धौलागिरी एफएमले हालसालै शुरु गरेको नयाँ कार्यक्रम समय सम्वादमा अघिल्लो शनिवार सहभागी हुने अवसर मिल्यो । कार्यक्रम प्रस्तोता युवा पत्रकार अनिश खातीसंग अन्तरंग कुराकानी भयो । धौलागिरी एमएफका हजारौँ श्रोताहरु समक्ष आफ्ना अनुभव बाँड्न पाउँदा खुशीको अनुभूती मिल्यो ।

प्रस्तोता पत्रकार खातीले मेरा समकालीन मित्रहरु बरिष्ठ अधिवक्ता एवं पत्रकार पद्मनाथ शर्मा र अधिवक्ता एवं समाजसेवी काजी गाउँले श्रेष्ठसंग मेरो सन्दर्भमा केहि जिज्ञासाहरु राख्नु भएको रहेछ । दुबै मित्रहरुबाट म प्रति व्यक्त सद्भाव अत्यन्तै मीठो थियो । यस्कालागी उहाँहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै कार्यक्रम प्रस्तोता युवा सन्चारकर्मी खाती सहित धौलागिरी एफएमका सम्पूर्ण टीमलाई धन्यवाद दिन चाहन्छु ।

धौलागिरी एफ एमले शुरु गरेको नयाँ कार्यक्रम समय सम्वादमा हामी बीच भएका अन्तरंग कुराकानीको भ्वाइस रिकर्ड यस्तो छ,

बिदुर खड्का,
संपादक ईबागलुङ डटकम, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *