गल्कोटकी १६ बर्षिया सकुना खत्री ‘मिस बागलुङ’ बन्न सफल !

गल्कोट २०७५ असोज १४ । किङस्टार क्रियसन पिजेन्टव्दारा बागलुङमा आयोजना गरिएको ‘मिस्टर एण्ड मिस बागलुङ २०१८’ मा गल्कोटकी सकुना खत्री ‘मिस बागलुङ’ बनेकी छन् । न्यु लाईफ आवासीय माद्यमिक बिद्यालय कक्षा ९ मा अध्ययनरत १६ बर्षिया खत्री मिस बागलुङ बन्न सफल भएकी हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *