ताराखोला – ३ हिलमा सामाजिक सुरक्षा भत्ता वितरण !

मन्दिप निउरे , बागलुङ, २०७५ असाेज १३ । ताराखोला गाउँपालिका वाड नम्बर ३ हिलमा सामाजिक सुरक्षा भत्ता वितरण काय सप्पन्न भएको छ । उक्त वितरण काय असाेज १२ र १३ गते गरि २ दिन सम संचालन गरिएको थियो । २०७५ साल साउन ,भाद्र, असोज ,कातिक महिनाको गरि द्४ महिनाको वितरण गरिएको थियो ।

जसमथे दलित ५४ जना , बिदुवा ६५ जना , पुण अपांग १ जना , जेष्ठ अन्य ७७ जना , अति अस्रत अपांग ११ जना दलित बालबालबालिका ३५ जना गरि जम्मा २४३ जनालाई वितरण गरिएको थियो । ४ महिनाको सामाजिक सुरक्षा भता वितरण गर्दा करिब १४ लाख वितरण गरियको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडा सचिव दोलराज पौडेलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *