गायिका शान्ति श्री परियार र गणेश पौडेलले लाखवत्ति बाल्न थालेपछि …

भरत सापकोटा, बागलुª २०७५ असाे ११ । लगनकाे महिना शूरू हुँदै गर्दा सर्जकहरूले पञ्चे बाजागितलाई बढी प्राथमिकता दिने गर्छन ,यसै क्रममा सर्जक कृष्ण सुवेदी (गंगा)काे माैलिक पञ्चेबाजा लाखवत्ति बजारमा सार्वजानिक भएकाे छ। तीजगीतकाे समाप्ति दशै तिहारकाे गीत शूूरूवात संगै बजारमा अायकाे यस गितले राम्रै सफलता पाउने देखिन्छ, बाेलमायाबाट झनै चर्चामा अाएकी गायिका शान्तीश्री परियार र मायालुकाे शहरमा मेराे गाउमा घर छ । बाेलकाे गितका गायक गणेश पाैडेलकाे निकै उत्कृष्ट अावजमा रहेकाे यस गितले सफलता पाउने देखिन्छ ।

सर्जक कृष्ण सुवेदी (गंगा) काे शब्द खेम सेन्चुरीकाे लयमा रहेकाे यस गितमा चर्चित माेडल सारीका केसी,कृष्ण सुवेदी(गंगा) र गंगा कंडेलकाे अभिनय रहेकाे छ। एस के थ्रि ईन्टरटेन्टमन्ट प्रा,लिकाे प्रस्तुतीमा बजारमा अायकाे यस गितकाे म्युजिक भिडियाेकाे निर्देशन सराेज राेशन भट्टराई,सम्पादन अमर शाक्य र छाँयाङकन हरिष महराले गरेका छन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *