लोक दोहोरी गायिका बिष्णु माझीले गायक दिपक के सी लाई दशैँमा किन बोलाइन त?

रिष्मेली मेघराज, जापान २०७५ असोज ११ । रोजगारीको लागि परदेश छिरेका धेरै गायक गायिकाहरुले नेपाली गित सँगितलाई पनि निरन्तरता दिदै आइरहेको परिपेक्षमा बाग्लुङ जिल्ला गल्र्कोट जन्म भई हाल जापानको ओसाकालाई कर्मथलो गराउदैं आएका गायक दिपक के सी भर्खरै दशैको टिका नामक गीत बजारमा ल्याएका छन । यस गीतमा दिपक के सी र बिष्णु माझीको स्वर रहेको छ भने यसको शब्द संगित लोक दोहोरी गायक बिष्णु खत्रीको रहेको छ । उक्त गीतमा बिमल के.सी, सुसिला थापा र शम्भु राउतको अभिनय गरेका छन् । भिडियोकाे निर्देशन प्रकाश भट्टले गरेका छन ।छायांकन राजेश घिमिरेले र सम्पादन बिष्णु शर्माले गरेकाे भिडियो सुमधुर क्रियसनकाे युटुव च्यानलबाट सार्वजनिक गरेका छन् । प्रस्तुत छ भिडियोबाट

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *