ताराखोला गाउपालिकामा चेम्वर अफ कमर्श गठन

मन्दिप निउरे, ताराखोला २०७५ असोज ९ । ताराखोला गाउँपालिकामा नेपाल चेम्बर अफ कमर्श गठन गरिएको छ । खेमराज गैरेको अध्यक्षतामा ९ सदस्यीय समितिको उपाध्यक्षमा तारानाथ कंडेल, सचिवमा पृथ्वी सुबेदी, सदस्यहरुमा छम प्रसाद निउरे, भिम साहानी लगायत रहेका छन् ।

कायक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्स बागलुङका अध्यक्ष दोर्ण कुमार कुवरले सम्पुर्ण निर्वाचित पदाधिकारीहरुलाई हादिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै सम्पुर्ण व्यवसायीरुको हकहिकको पक्षमा काम गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ बागलुङका कोषाध्यक्ष युगेस भण्डारी गलकोट नगरपालिका वडाअध्यक्ष हिम बहादुर भण्डारी हेमन्त र नेपाल चेम्बर अफ गलकोट नगरपालिका का अध्यक्ष केयरसिङ खत्रीको विशेष उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *