बडीगाड खौलारका चाउचाउ बिक्रेतालाई स्कूटी उपहार !

दिनेश शर्मा, बडीगाड २०७५ असोज ९ । बडीगाड-५ खौलारका एक चाउचाउ व्यापारीलाई बम्पर उपहार अन्तरर्गत तेश्रो पुरस्कार स्कूटर परेको छ । लाली चाउचाउका उत्पादक यशोदा फुड प्रालिबाट हालै राजधानीको एक होटेलमा कलाकारव्दारा खोलिएको बम्पर उपहारमा बडीगाड गाउपालिका-५ खौलार स्थित निशमा एण्ड निमेश स्टोरका सन्चालक विष्णु आचार्यले उक्त बम्पर उपहारको तेश्रो पुरस्कार प्राप्त गरेका हुन् ।
यशोदा फुड प्रालिका बजार व्यवस्थापक माधव आचार्यले बडीगाड खौलारमा आयोजित एक कार्यक्रमका बीच उक्त स्कूटी हस्तान्तरण गरेका हुन् । महिन्द्रा कम्पनिको सो स्कूटीको मुल्य रु २ लाख भन्दा बढी पर्ने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *