नयाँविश्व पत्रकारिता पुरस्कार पत्रकार पौडेललाई

बागलुङ २०७५ असोज ९ । पत्रकार दिलिप पौडेललाई नयाँ विश्व पत्रकारिता पुरस्कार २०७५ प्रदान गरिने भएको छ । नागरिक सञ्चार प्रालि द्धारा सञ्चालित नयाँ विश्व डट कम अनलाईनको पहिलो वार्षिकोत्सवको अवसरमा पौडेललाई नयाँविश्व पत्रकारीता पुरस्कार प्रदान तथा सम्मान गरिने भएको हो ।

पौडेलले आम नागरिकको पक्षमा पु¥याएको अतुलनीय योगदानको कदरस्वरुप पुरस्कार प्रदान गर्न लागिएको नयाँ अनलाईनका कार्यकारी सम्पादन मुकेशचन्द्र राजभण्डारीले बताए । प्रालिले प्रत्येक वर्प विशेप महत्व राख्ने गरी जनताको पक्षमा कल चालउने पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पुरस्कार स्थापना भएको पहिलो वर्ष पौडेललाई दिने निर्णय भएको राजभण्डारीले बताए ।

पौडेल नेपाल पत्रकार महासंघ बागलुङका पुर्व उपाध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य हुन । आम पाठक विच उनि एक सशक्त र निडर पत्रकारको रुपमा परिचित रहेका छन । पौडेललाई नगद पाँच हजार र सम्मान पत्र प्रदान गरिने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *