“पानी मिठो मुलको ” म्युजिक भिडियो युटुवमा मार्फत सार्बजनिक

खगेन्द्र विश्वकर्मा, गल्काेट २०७५ असाेज ७ । मंसिर नलाग्दै पन्चेबाजा गीत सार्वजनिक भएकाे छ । बागलुङ गल्काेटका कृष्ण बहादुर खत्रीको आमा प्रती समर्पित आमाको सम्झना पछिको मौलिक पन्चेबाजा “पानी मिठो मुलको ” म्युजिक भिडियो युटुवमा मार्फत सार्बजनिक भएको छ । कृष्ण खत्रीकाे शव्द लय तथा स्वर र अभिनयमा निसा श्रीसले साथ दिएकि छिन् । दुर्गेश थापा र निसाकाे अभिनय रहेकाे गितकाे निर्देश प्रकाश भट्टले गरेका छन् । भने राजेश घिमिरेले छायांकन गरेका छन् छायांकन विभिन्न क्षेत्रमा सहयोग गर्ने सुनिल बोहोरा क्षेत्री ,सारदा आचार्य ,पबित्रा चालिसे,सुनिता बोहोरा क्षेत्री ,मनु क्षेत्री , सहयोगीहरु ‘खिम खत्री ,रेवती भन्डारी ,तुलसी बोहोरा क्षेत्री सीता गौतम, मिलिजुली आमा समुह गलकोट,महिला जागरण गलकोट, एकता आमा समुह गलकोट लगायत उपस्थिति मा छायांकन गल्काेटमा सम्पन्न भएकाे थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *