नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न !

खगेन्द्र विश्वकर्मा,ताराखाेला २०७५ असाेज ५ । नेपाल मावि अन्तरगत बाल क्लबले गरेका अान्तरिक कार्यक्रममा रस्साकसी, अन्धानिसान छात्र/छात्रा शुक्रबार सम्पन्न गरेकाे छ ।

सदनात्मक रस्साकसिमा छात्रामा धाैलागिरि सदन प्रथम र अन्नपूर्ण सदन दृतिय भएका छन् । छात्र अन्तर कक्षा १२ का सागर कार्की ,धनबहादुर घर्ती ,गाैरब विक,किस्न क्षेत्री ,हर्कबहादुर घर्ती , प्रथम र दृतियमा धाैलागिरि सदनका सन्ताेष विक,विरबहादुर खत्री,केन्द्रबहादुर घर्ती,विमल विक,गहन विक दृतिय भएका छन्। अन्धानिसानमा जीवन शेरचनले सफलता प्राप्त गरेका बालकल्वका अध्यक्ष सराेज परिवारले जानकारी दिए ।

कार्यक्रममा प्रथम दृतियलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश खत्री पदम निमित्त प्रध्यानअध्यापक नविन भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *