सातै प्रदेशमा नेकपाले लगायाे पदाधिकारीको टुङ्गो, गण्डकी प्रदेशकाे सचिवमा नेपाली

दिनेश शर्मा, बागलुङ २०७५ असोज ५ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सहइन्चार्ज तोकेको छ ।

जस अनुसार प्रदेश- १ इन्चार्जमा भीम आचार्य अध्यक्षमा, देवराज घिमिरे सहइन्चार्जमा, साबित्रीकुमार काफ्ले सचिवमा सुरेश बहादुर राई, प्रदेश- २ इन्चार्जमा सत्यनारायण मण्डल, अध्यक्षमा प्रभू साह सहइन्चार्जमा विश्वनाथ साह सचिवमा सुमन प्याकुरेल रहेका छन भने प्रदेश ३ इन्चार्जमा अष्टलक्ष्मी शाक्य, अध्यक्षमा हितमान शाक्य, सहइन्चार्जमा नारायण दाहाल सचिवमा आनन्द पोख्रेल रहेका छन ।

यसैगरी गण्डकी प्रदेश इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ, अध्यक्षमा हितराज पाण्डे, सहइन्चार्जमा खगराज अधिकारी, सचिवमा गोविन्द नेपाली, प्रदेश- ५ इन्चार्जमा शंकर पोख्रेल, अध्यक्षमा ओनसरी घर्ती,सहइन्चार्जमा दलबहादुर राना, सचिवमा जगप्रसाद शर्मा. कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा, अध्यक्षमा गोरखबहादुर बोगटी, सहइन्चार्जमा यमलाल कंडेल, सचिवमा मयाप्रसाद शर्मा र प्रदेश ७ इन्चार्जमा भीम रावल अध्यक्षमा कर्ण थापा, सहइन्चार्जमा लक्ष्मणदत्त जोशी, सचिवमा नेप चौधरी रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *