सांसद पौडेलव्दारा तुरतुरे पहिरोको स्थलगत अवलोकन !

गुमानसिँह भण्डारी, बागलुङ २०७५ असोज ३ । बागलुङ क्षेत्र नम्बर २ का प्रतिनिधि सांसद देबेन्द्र पौडेलले तुरतरेको पहिरोको स्थलगत अवलोकन गरेका छन् । उनले पहिरोका कारण दशै र तिहार जस्ता नेपालीहरुको महान पर्वमा पश्चिम बागलुङका जनताले भोग्नु पर्ने समस्यालाई न्युनीकरण गर्नका लागी बैकल्पिक ब्यवस्था गरिने बताए ।

सांसद पौडेलले पहिरोका कारण अवरुद्ध लोकमार्गलाई बिस्तारै खुलाउने, तत्कालका लागी सवारी साधन र पैदल यात्रीका लागी अन्य बैकल्पिक ब्यवस्था गरिने बताए । उनले नेपाली सेनाको प्रतिबेदन अनुसार उक्त ताल खुलाउने पनि बताए । पौडेलले पहिरोले पु-याएको क्षतिको बिषयमा गृह मन्त्रालय र अन्य मन्त्रालयमा समेत जानकारी गराएको जानकारी दिए । अनुगमन टोलिमा नेकपाका ज्ञामनाथ गैरे, बडीगाड गाउपालिकाका अध्यक्ष मेयरसिह पाईजा लगायतको सहभागी थिए ।
ी परेको श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *