बराहखोला आधारभुत बिद्यालय, हिलको बार्षिक आय ब्यय सार्वजनिक !

लिलाधर कंडेल ,ताराखोला ,२०७५ असोज १ । बराहखोला आधारभुत बिदयालय ताराखोला गाउँपालिका ३ हिल बराहखोलामा आर्थिक बर्ष २०७४र०७५ को बिद्यालयको आय र ब्यय सार्वजनिक गरिएको छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै बिद्यालय ब्यबस्थापन समिताका सदस्य जनमती बगालेले बिद्यालयमा हरेक किसिमका योजना र हरेक शिर्षकमा रकम आउने हुदा जुन रकमलाइ सहि तरिकाले सदुपयोग गर्नु पर्ने र पारदर्शी राख्नु पर्ने हुनाले यो कार्यक्रम राख्नु परेको बताईन।
कार्यक्रममा प्रधानाध्यापक झम बहादुर पुनले २५ लाख बराबरको आय ब्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडा सदस्य भुपनारायन बगाले, रेवती ढकाल, दुर्गा बहादुर बगाले ,रिम बहादुर बगाले लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पुर्णलाल ढकालको अध्यक्षता शिक्षिका तिर्सना बि क को स्वागत मन्तव्य र शिक्षिका गिता गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।

नाले यो कार्यक्रम राख्नु पर्ने बताउनु भएको थियो। कार्यक्रममा प्रधानाध्यापक झम बहादुर पुनले २५ लाख बराबरको आय ब्यय प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा वडा सदस्य भुपनारायन बगाले,रेवती ढकाल,दुर्गा बहादुर बगाले ,रिम बहादुर बगाले लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पुर्णलाल ढकालको अध्यक्षता शिक्षिका तिर्सना बि क को स्वागत मन्तव्य र शिक्षिका गिता गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *