बागलुङमा नेपाल टेलिकमको इन्टरनेट सेवा ८ घण्टा अवरुद्ध !

बागलुङ २०७३ फागुन २३ । नेपाल टैलिकमको ईन्टरनेट सेवा विहान साढे ८ बजे तिर अवरुद्ध बनेपछी सन्चार क्षेत्र प्रत्यक्ष प्रभावित बन्यो । बागलुङ सदरमुकाम देखी पर्वतको कुस्मा बजारवीचमा खराबी आएकाले ईन्टरनेट सेवा अवरुद्ध बनेको कार्यालय जनायो ।

मर्मत पश्चात अहिले ५ बजे तिरमात्र ईन्टरनेट सुचारु भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *