निसीखोला – ५ मा खेलमैदान निर्माण सुरु !

कुमबिर बिश्वकर्मा, बुर्तिवाङ २०७५ भदौ २६ । बागलुङ जिल्ला निसीखोला गाउपालिका (५ स्थित रहेको निसी दलित युवा क्लब द्वारा सार्बजनिक भवन सहितको खेलमैदान निर्माण सुरु गर्न लागेको छ । निसीमा अहिले सम्म कुनै पनि खेलमैदान नभएको अबस्थामा निसी दलित युवा क्लवले खेलमैदान बनाउन लागेको हो ।

निसीखोला गाउँपालिका वडा नम्बर- ५ लाई मध्यनजर गर्दै उक्त भवन बनाउन र खेलमैदान बनाउन पचास हजार रुपैयाँ लाग्ने आनुमान गरिएको छ । उक्त सार्बजनिक भवन सहित खेलमैदान तयार बनाउनको अहिले क्लवले विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ सस्थाहरुमा सहयोगको अपिल गर्दै काम सुरु गरेको क्लबका अध्यक्ष भरतसिह सुनारले बताए ।

सम्पुर्ण निसीबासीको लागि यो खेलमैदान र भवन अति आवश्यक छ यकिो पनमाएणकाृ दाथप् सहयोगको अपेक्षा गरेको उ नलले बताउ । यहीँ २०७५ भदौ २४ गते देखि सार्बजनिक भवन सहितको खेलमैदान बनाउनमा डोजर लगाएर काम भैरहेको पनि उनले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *