संकल्पको गण्डकी प्रदेशस्तरीय भेलाबाट सावित्री खड्का अध्यक्ष चयन !

पोखरा, २०७५ भदौ २३ । । शान्ति, न्याय र लोकतन्त्रका लागि समाबेशी महिला सञ्जाल संकल्पको गण्डकी प्रदेश स्तरिय भेला पोखरामा सम्पन्न भएको छ ।

सो भेलाले बागलुङकी सामाजिक अभियन्ता साबित्री खड्काको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा सरिता तिम्सिना पगेनी , सचिबमा प्रमिला तझ्या र कोषाध्यक्षमा रत्न गुरुङ चयन भएका छन् भने । सदस्यहरुमा रजनी केसी, गंगा खपाङ्गी, आशा तामाङ, सरस्वती हरिजन र पहबिलुन मियाँ रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *