हिलको हरि माविमा तीजी गीत प्रतियोगिता सम्पन्न सविताको समूह प्रथम !

सविता खत्री, हिल (ताराखोला) २०७५ भदौ २२ । ताराखोला गाउपालिका-३ हिल स्थित हरि माध्यमिक विद्यालयमा आज शुक्रबार अतिरिक्त कार्यक्रम सम्पन्न भएको छ । आजको अतिरिक्त कार्यक्रममा विद्यालयमा तीजगीत प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा ९ समूहले सहभागिता जनाएका थिए जस्मा सविता खत्रीको समुह प्रथम, सुमित्रा ढकालको समुह व्दितिय भएका छन् ।

कार्यक्रम शिक्षक बिजय मेहेताको अध्यक्षता शिव प्रसाद निउरेको शुभकामना मन्तव्य र शिक्षक दुर्गा कार्कीको सन्चालन मा कार्यक्रम सम्पन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *