बुटवलमा दिन दाहडै एभरेष्ट बैंकमा दुई लाख बढि रकम लुटियो !

प्रेम सुनार, बुटवल २०७५ भदौ १७ । केहि बेर अघि मात्र व्यस्त बुटवलको एभरेष्ट बैंकमा लुटपात भएको छ । विपी चौकमा रहेको सो बैंकमा रकम जम्मा गर्न गएका एक व्यक्तिको आज बिहान १० बजेट र ५ मिनेट जाँदा एक जना व्यक्तिको बैंक भित्रै बाट २ लाख २३ हजार रुपैयाँ रकम लुटिएको हो

नेपागञ्ज रोडमा रहेको दुर्गा प्लास्टिक हाउस दिनेश ज्ञवालीको रकम लुटिएको हो । तीन जनाले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ । लुटेर को हुन र , कहाँका हुन् रु भन्ने विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *