राष्ट्रिय उद्योग व्यापार संगठनको आयोजनामा ताराखोलामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्ण भद्र निउरे ताराखोला २०७५ भदौ १६ । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन ताराखोला गाउँ पालिका को आयोजना मा चिया पान तथा अन्तरक्रिया कार्यक्रम आज ताराखोला मा सम्पन्न भएको छ ।

स्वाधीन व्यावसायिक जागरण पैदा गराउन सहयोग पुर्याउने उदेश्य आयोजना गरिएको कार्यक्रममा ताराखोला गाउँपालिका भित्रका नेपाल राष्ट्रिय उद्योग तथा ब्यापार संगठन मा आबद्ध व्यावसायी हरु को सहभागिता रहेको थियो ।

कार्यक्रम मा बोल्दै नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बागलुङ जिल्ला का उपाध्यक्ष ललित श्रीस ले ताराखोला गाउँ पालिका साधन स्रोत ले सम्पन्न गाउँ पालिका भएकोले यहाँ भित्र ब्यबसाय संचालन का लागि थुप्रै सम्भावना रहेको ले ब्यबसाय मा लाग्न सबैलाई अनुरोध गर]sf lyP ।

कार्यक्रम मा जिल्ला सचीव बाबू डियर हमाल ,ताराखोला गाउपालिका का राजनीतिक सल्लाहकार नरेश के सि लगायत ले मन्तव्य ब्यक्त गर]sf lyP ।

कार्यक्रम नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन ताराखोला गाउँपालिकाका अध्यक्ष खिम बहादुर घर्ती को अध्यक्षता , उपाध्यक्ष जग बहादुर छन्त्याल को संचालन र सदस्य कप बहादुर घर्तीको स्वागत मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *