घर भत्कँदा एकै परिवारका ५ जनाको मृत्यु मृत्यु !

सल्यान, २०७५ भदौ १३ । बागचौर नगरपालिका-४ सेती गुराँस बस्ने रामसिंह कामीको टिनले छाएको एक तले कच्ची घरको पर्खाल बर्षाले मंगलबार राति भत्कदा घरमा सुतिरहेका ४० वर्षीय रामसिंह कामी सहित ५ जनाको मृत्यु भएको छ । घटनामा कामीको ११ वर्षीया छोरी सुनिता बिकघाइते भएकी छिन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *