ताराखोलामा सरसफाइ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

पूर्ण भद्र निउरे, बागलुङ २०७५ भदौ ८ । ताराखोला ताराखोला गाउँपालिका को वडा न २ मा सरसफाइ सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै ताराखोला गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तोपलाल भुषालले ताराखोला गाउँपालिकालाई पूर्ण सरसफाइ युक्त गाउँपालिका बनाउनका लागि पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा कार्यक्रम सन्चालन भै रहेकाले यसमा सबैले साथ दिई कार्यक्रमलाई सफल पार्नु पर्ने बताP। उgले ब्यक्तिगत पारिवारिक र बाताबरणLय सरसफाइमा ध्यान दिदै सिङ्गो गाउँ टोल , वडा र गाउपालिकालाई नै सरसफाइ युक्त गाउँपालिका बनाउने कार्यमा जुट्न सबैलाई आग्रह गर] ।

पूर्ण सरसफाइयुक्त वडा घोषणाका लागि चाहिने आधारभुत सुचकहरु बारेमा जानकारी गराउने उदेश्यले आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा ताराखोला गाउँपालिका वडा न २ भित्रका साबिक अर्गल गा बि सको वडा ५ र ६ का स्थानीय बुद्धिजिjL , शिक्षक , विभिन्न संघ सस्थाका प्रतिनिधि आमा समूह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना कL सामाजिक परिचालक मेनुका पुनले गर]sL lyO{g\।

ताराखोला गाउपालिकाको वडा न ४ र ५ लाई यस अघि नै पूर्ण सरसफाइ युक्त वडा घोषणा गरि सकिएको छ भने चालू आबमा वडा न १ ,२ र ३ लाई पूर्ण सरसफाइ युक्त वडा घोषणा गर्ने गरि कार्यक्रम संचालन भै रहेको ताराखोला गाउँ पलिकाका वास संयोजक भिमा रोकाsf] egfO{ lyof] ।
अहिले ३ वटै वडा का विभिन्न टोलहरुमा सरसफाइ सम्बन्धि पहिलो चरणको अभिमुखिकरण कार्यक्रम संचालन भै रहको गाउँपालिकाले जनाएको छ । कार्यक्रम वडा न २ का वडा अध्यक्ष भद्र बहादुर घर्तीको अध्यक्षता र वास संयोजक भिमा रोकाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *