ताराखोला- ३ काँक्राखोरको तीज शोकमय हुने !

ताराखोला, २०७५ भदौ ७ । ताराखोला गाउपालिका ३ काँक्राखोर स्थित प्रगतिशील युवा क्लव परिवारले यसपाली महिलाहरुको महान पर्व हरितालिका तीजलाई मनोरन्जनात्मकरुपमा नमनाउने भएको छ । क्लबका अध्यक्ष कर्णबहादुर भण्डारीका अनुसार यसपालीको तीज शोकमय हुने बताए ।

विगत ६ महीना भित्रमा १० जना मानिसलाई सधैंको लागि गुमाउनु परेकोमा यस बर्ष रमाइला खाले कुनै पनी कायक्रम नगर्ने र शोकमय कायक्रम गर्ने निचोडमा पुगेको प्रगतिशिल युवा परीवारका उपाध्यक्ष मन्दिप निउरेले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *