काठेखोला गाउपालिकाले एकलौटी गर्न खोजे नेपाली काँग्रेस बिहुँले आन्दोलन गर्ने चेतावनी !

भरत प्रसाद सापकोटा, बागलुङ (बिहुँ) २०७५ भदौ ५ । नेपाली कांग्रेस काठेखोला गाउपालिका कार्यालयले काठेखोला गाउपालिकाका अध्यक्षको नाममा गाउपालिका भित्रका कमीकमजोरीलाई सुधारी अगाडी बढ्ने विषयमा पात्राचार गरेको छ ।

पत्रमा काठेखोला गाउपालिका भित्र रहेका कमीकमजोरीलाई बुँदागत रुपमा तल लेखिएको छ । जस्लाई गाउपालिका र नेपाली कांग्रेस काठेखोला कार्यसमितिसंग विशेष छलफल गरी पालना गर्न विशेष अनुरोध गरिएको छ ।

पत्रमा भनिएको छ, यदि नेपाली काँग्रेसले ल्याएका कार्यक्रमलाई वास्ता नगरी गाउँपालिकाले एकलौटी गर्न खोजेमा भोलिका दिनहरुमा नेपाली काँग्रेस काठेखोला कुनैपनि आन्दोलनका कार्यक्रम दिन पछी नपर्ने चेतावनी पनि दिईएको छ ।
पत्र यस प्रकार छ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *