साताको तस्वीर : विश्व फोटोग्राफी दिवस … !

बागलुङ २०७५ भदौ ३ । प्रत्यक अंग्रेजी वर्षको अगस्त १९ तारीखका दिन आज विश्व फोटोग्राफी दिवस (World Photography Day)मनाईन्छ । यस विश्व फोटोग्राफी दिवसका अवसरमा ईबागलुङका फोटो सम्पादक किरण आचार्यले खिचेका बागलुङ जिल्लाका केहि समसामयिक तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ ।

२०७३ साल साउन १० गतेको मुसलधारे वर्षा र बाढीबाट जोगिएको हाल तमानखोला गाउपालिकाको केन्द्र रहेको बोँगादोभान बजार ।

अधिकारीचौरको गाउँ ।

अधिकारीचौरको दोगाड़ी गाउँ ।

सिल्टे (सिल्भर) का भाँडासंग चरेसका भाँडा साट्दै गाउँगाउँ डुल्ने डोके व्यापारी ।

तत्कालीन उपप्रधानमन्त्री चित्रबहादुर केसी र तत्कालीन जिल्ला शिक्षा अधिकारीको दर्शन भेट ।

साक्षारता दिवसका अवसरमा प्रचण्ड गर्मीमा नगरपरिक्रमा गराईएका बालबालिकाहरु ।

बागलुङ जिल्लाको प्रशिद्ध हनुमान नाँच ।

लोपोन्मुख धानको परालबाट बुनिने गुन्द्री ।

ढोरपाटन (बोवाङ) बासीको प्राचीन नृत्य ।

निसीकी एक महिला निसेलढोर जाँदै ।

पवित्र कालीगण्डकी र काठेखोलाको दोभानमा प्रशिद्ध कालिका भगवती मन्दिर अवस्थित रमणीय जंगल ।

केहि वर्ष पहिले बागलुङ बजार स्थित ईमेज बचत तथा ऋण सहकारी संस्थाको कार्यालय कक्षको बाहिर राखिएको नक्कली बम र नेपाली सेनाको बम डिस्पोजल टीमव्दारा विष्फोट गर्दा देखिएका सरसामान ।

चैत दशैँ (चैत्राष्टमी) मा कालिका भगवती मन्दिरमा दर्शनार्थी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *