सतायो टापूको पहिरोले … !

कुम्बिर विश्वकर्मा, बिहुँ (बागलुङ) २०७५ साउन ३१ । अविरल वर्षाले काठेखोला गाउँपालिका ६ विहुँको टापूमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग गएराति २ बजे देखी अवरुद्ध बनेको छ । विगत केहि दिन देखी टापुको पहिरोले लोकमार्ग अवरुद्ध हुने गरेको छ ।

डोजरले लोकमार्गको पहिरो पन्छाउने कार्य भैरहेको छ । सडकको छेउबाट साना सवारी साधनहरु भने आवत जावत गरिहेका छन् । यात्रुबाहक बस तथा ठुला सवारी साधनहरु अलपत्र अवस्थामा परेका छन् । काठमाडौँ लगायतबाट गल्कोट र बुर्तिवाङका लागि छुटेका बसहरु र यात्रुहरुलाई सास्ती खेप्नु परेको छ ।

सतायो टापूको पहिरोले … !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *