त्रिपुरेश्वर महादेव मन्दिर बिहुँमा साउन महिनाका सोमवार रु ८४ हजार ६ सय भेटी संकलन !

भरत सापकोटा, बागलुङ बिहुँ २०७५ साउन २९ । बिहुँ रामकोट स्थित भगवान त्रिपुरेश्वर महादेवको मन्दिरमा साउन महिनाको सोमबार श्रद्धालु भक्तहरुबाट साउन महिनाको पहिलो सोमबार रु १५ हजार ७ सय पचास, तेश्रो सोमबार १३ हजार ६ सय ५३ र चौथो सोमबार रु २३ हजार ८ सय ५ गरी जम्मा रु ८४ हजार ६ सय १३ दक्षिणा भेटी चढेको सरोकारवालाले जानकारी दिएका छन् ।

यो भेटी रकम काठेखोला गाउपालिका बिहुँको ५ र ६ वडाका श्रद्धालुहरुले चढाएका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *