ताराखोलाका एक युवक १० केजी चरेस सहित काठमाडौँमा पक्राउ !

बागलुङ २०७५ साउन २८ । ताराखोला गाउपालिकाका एक युवक अवैध लागु औषध चरेस सहित पक्राउ परेका छन् ।

काठमाडौँको गोँगबु डेरा गरी बस्ने ताराखोला गाउपालिका ४ का २४ वर्षिय राजन छन्त्याल र अन्य ५ जनालाई काठमाडौकै ज्याठा चोकबाट १० केजी चरेस सहित प्रहरीले आईतबार पक्राउ गरेको हो । प्रहरीले उनीहरु माथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *